Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ आबुँखैरेनि छेउसिङमा ढुङगा माटोले बनेको २ तले खरको छानो भएको घरमा आगालागी

तनहुँ आबुँखैरेनि छेउसिङमा ढुङगा माटोले बनेको २ तले खरको छानो भएको घरमा आगालागी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २०, २०७७ शनिवार • १५:१६:४९ बजे
  • 1.6K
    SHARES
  • तनहुँ आबुँखैरेनि  छेउसिङमा ढुङगा माटोले बनेको २ तले खरको छानो भएको घरमा आगालागी

    file pic
    तनहुँ आबुँखैरेनि गाउँपालिका ५ छेउसिङमा ढुङगा माटोले बनेको २ तले खरको छानो भएको घरमा आगालागी भएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चन्द्र बहादुर गुरुङको घरमा अचानक आगोलागि हुनासाथ प्रहरी  टोलि खटिगई स्थानियको सहयोग आगो नियन्त्रणमा लिएको थियो ।

    आगालागी बाट मानविय,चौपाया क्षती भने नभएको प्रहरीले जनाएको छ ।

    आगलागीमा १ तोला सुन,नगद रु।४०,००० हजार र अन्नपात ,लत्ताकपडा,भाडा गरी जम्मा सात लाख पचास हजार बराबरको क्षती भएको जनाएको छ  ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology