Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लिखित परीक्षा पास गरे १८ महिना सम्म ट्रायल परीक्षा दिन पाउने

लिखित परीक्षा पास गरे १८ महिना सम्म ट्रायल परीक्षा दिन पाउने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २१, २०७७ आइतवार • १०:०३:४४ बजे
  • 2.7K
    SHARES
  • लिखित परीक्षा पास गरे १८ महिना सम्म ट्रायल परीक्षा दिन पाउने
    काठमाडौं । सवारी चालक अनुमतिपत्र लागि लिखित परीक्षा पास गरेका परीक्षार्थीले १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् । यसअघि लिखित परीक्षा पास गरेर ट्रायलमा फेल भएका परीक्षार्थीहरुले ९० दिनभित्र दुई पटकसम्म मात्र ट्रायल दिन पाउने व्यवस्था थियो ।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण लिखित परीक्षा पास गरेर ट्रायल दिन नपाएका र पहिलोपल्ट ट्रायलमा फेल भएका परीक्षार्थीलाई लक्षित  गरि नियम लागु गरिने यातायात विभागले जनाएको छ । काराेबार दैनिकबाट साभार

  • सम्बन्धित विषय:

  • # सवारी चालक अनुमतिपत्र
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology