Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुस्ताङ घर भएका गुरुङ पोखरा ९ पृथ्विचोक बसपार्क होटलमा एक युवा मृत फेला

मुस्ताङ घर भएका गुरुङ पोखरा ९ पृथ्विचोक बसपार्क होटलमा एक युवा मृत फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २१, २०७७ आइतवार • १७:११:१७ बजे
  • 1.3K
    SHARES
  • मुस्ताङ घर भएका गुरुङ पोखरा ९ पृथ्विचोक बसपार्क होटलमा एक युवा मृत फेला
    पोखरा ९ पृथ्विचोक बसपार्क स्थित एक होटलमा एक युवा मृत अवस्थामा फेला परेका छन । 

    मुस्ताङ जोमसोम ६ बस्ने वर्ष ४२ का मिन बहादुर गुरुङ पृथ्विचोक बसपार्क स्थित सुबास होटलमा आइतवार मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको हो ।

    उनी १३ गते देखि सोही होटलमा बस्दै आइरहेको जानकारी प्राप्त भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology