Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २२, २०७७ सोमवार • ०९:४५:४० बजे
  • 1.2K
    SHARES
  • दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गयो
    दार्चुला - दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।


    गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो ।

    चालक शेर सिंह कार्कीसहित अरु २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले जानकारी दिनुभयो । चालकबाहेक २ जनाको परिचय खुल्न सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # ट्रक दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology