Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सोमबार पोखरा महानगरपालिका भित्र थप २४ जनालाई कोरोना पुष्टि

सोमबार पोखरा महानगरपालिका भित्र थप २४ जनालाई कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २२, २०७७ सोमवार • १४:४८:०९ बजे
  • 1.3K
    SHARES
  • सोमबार पोखरा महानगरपालिका भित्र थप २४ जनालाई कोरोना पुष्टि
    सोमबार पोखरा महानगरपालिका भित्र थप २४ जनालाई कोरोना पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको पहिलो प्रेसनोट अनुसार १४ वडाका २४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा वडा न १ मा २ महिला र २ पुरुष रहेका छन ।

    यसै गरी वडा न २ मा १ महिला ,वडा न ४,५,८ मा ३ पुरुष ,वडा न ९ मा दुई पुरुष,१३ मा २ महिला र १ पुरुष ,१५ मा १ महिला ,१६ मा ३ पुरुष ,१७ २ महिला,१८ मा १ महिला र १ पुरुष ,१९ र २१ मा १ पुरुष रहेका छन । 

    यस्तै स्याङ्जामा २ जना र तनहुँमा २ जनामा समेत कोरोना पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १२७१४ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology