Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मणिपालमा उपचाररत कोरोना संक्रमित पर्वत फलेवासका ३८ वर्षीय युवकको मृत्यु

मणिपालमा उपचाररत कोरोना संक्रमित पर्वत फलेवासका ३८ वर्षीय युवकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २२, २०७७ सोमवार • २२:५३:४० बजे
  • 1.3K
    SHARES
  • मणिपालमा उपचाररत कोरोना संक्रमित पर्वत फलेवासका ३८ वर्षीय युवकको मृत्यु
    पोखरामा कोरोना संक्रमित र्क पुरुषको मृत्यु भएको छ ।

    पोखराको मणिपाल हस्पिटलमा उपचाररत पर्वत फलेवासका ३८ वर्षीय युवकको आइतबार राति १२:४५ बजे मृत्य भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

    मंसिर १९ गते कोरोना संक्रमण पुष्टि  भएको थियो । यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology