Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराको सराङकोटमा एक महिला मृत अवस्थामा फेला

पोखराको सराङकोटमा एक महिला मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २२, २०७७ सोमवार • २२:५८:१० बजे
  • 2.3K
    SHARES
  • पोखराको सराङकोटमा एक महिला मृत अवस्थामा फेला
    पोखरा- सोमबार पोखराको सराङकोटमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

    पोखरा-१८ सराङकोट सिमताल स्थित कृष्ण जिसीको घरमा डेरामा बस्ने  ५५ वर्षीया मञ्जु राई मृत फेला परेको प्रहरीले जनाएको छ ।

    ओखलढुंगा वंखु गाउँपालिका-६ घरभई पोखरामा ज्यामी काम गर्दै आएकी मञ्जु सोमबार दिउसो १२:१५ बजे  मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राजेन्द्रवावु रेग्मीले जानकारी दिनुभयो ।

    घटनाको बारेमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

  • सम्बन्धित विषय:

  • # मृत अवस्थामा फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology