Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ बडिगाड गाउँपालिका ७ टुनिबोटमा आगलागी हुँदा एक घर जलेर नष्ट

बागलुङ बडिगाड गाउँपालिका ७ टुनिबोटमा आगलागी हुँदा एक घर जलेर नष्ट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २३, २०७७ मंगलवार • १९:२४:२९ बजे
  • 3.1K
    SHARES
  • बागलुङ बडिगाड गाउँपालिका ७ टुनिबोटमा आगलागी हुँदा एक घर जलेर नष्ट
    मंगलबार बिहान बागलुङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

    बागलुङ बडिगाड गाउँपालिका-७ टुनिबोट निवासी सवीन घर्तीको ढुंगा माटोले बनेको दुई तले कच्चीघर बिहान ४।२० बजे लागेको आगोले जलेर पूर्णरुपमा नष्ट भएको हो ।

    घरमा अचानक भएको आगलागीबाट मानवीय र चौपायाको क्षेति भने हुन नभएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभयो । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology