नेकपा म्याग्दीका जिल्ला कार्यालय सदस्य लोकप्रिय नेता मालिका गॅाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रेशम जुग्जाली (सुबिन) लाई पितृशोक परेको छ।
जु्ग्जालीका बुवा खड्क जुग्जालीको ६३ बर्षको उमेरमा २०७७/०८/२३ गते निधन भएको हो । लामो समय देखी बिभिन्न रोग बाट ग्रसित जुग्जाली १० बर्षे जनयुद्दका शहिद जित बहादुर जुग्जाली(सुरज)का बुवा समेत हुनुहुन्छ।