Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा स्थित मणिपाल अस्पतालमा कोरोना संक्रमणबाट एकको मृत्यु

पोखरा स्थित मणिपाल अस्पतालमा कोरोना संक्रमणबाट एकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २४, २०७७ बुधवार • १४:१२:०२ बजे
  • 1.9K
    SHARES
  • पोखरा स्थित मणिपाल अस्पतालमा कोरोना संक्रमणबाट एकको मृत्यु
    कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१३ का ७७ वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान १ः१५ बजे मृत्यु भएको हो । उनीमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology