Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अखिल (क्रान्तिकारी ) म्याग्दीका पुर्व उपाध्यक्ष पौडेलको निधन

अखिल (क्रान्तिकारी ) म्याग्दीका पुर्व उपाध्यक्ष पौडेलको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७७ शुक्रवार • ११:०७:५३ बजे
  • 7.4K
    SHARES
  • अखिल (क्रान्तिकारी ) म्याग्दीका पुर्व उपाध्यक्ष पौडेलको निधन

    अखिल क्रान्तीकारी म्याग्दीका पुर्ब जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको निधन भएको छ।राजनितिक सामजिक तथा शैक्षिक रुपमा सक्रिय पोडेलको हिजो बेलुका एक्कासी श्वास प्रश्वास सम्बन्धी समस्या देखिए पछी  उपचारका लागी बेलुका नै जिल्ला अस्पताल म्याग्दीमा लिईएको थियो।

    जिल्ला अस्पतालले पोखरा रिफर गरेपछी पोखरा लग्दै गर्दा बाटोमा थप अफ्ठ्यारो भए पछी जिल्ला अस्पताल फर्काईएको थियो यहि बिचमा पौडेलको निधन भएको अस्पतालले जनाएको पौडेलका साथी राजकुमार पाण्डेले जानकारी दिनु भयो।
     
    विद्यार्थी राजनिति हॅदै शैक्षिक पेसामा आबद्द रहेका पौडेलको  घरमा बाबा आमा दाई र भाउजु हुनुहुन्छ।

    images

     

     

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology