Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा उपचारको क्रममा कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरामा उपचारको क्रममा कोरोना संक्रमित पुरुषको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २७, २०७७ शनिवार • २०:५८:५८ बजे
  • 1.5K
    SHARES
  • पोखरामा उपचारको क्रममा कोरोना संक्रमित पुरुषको मृत्यु
    पोखरामा उपचारको क्रममा कास्की अन्नपूर्ण गाउँपालिका-१ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

     कोरोना संक्रमित पुरुषको शुक्रबार दिउसो ४।३० बजे मृत्यु भएको हो ।

    यही मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए ।

    यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ८२ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology