Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ ऋषिङ स्थित सेती नदीको बीच भङ्गालोमा बलसिंङ राना मृत फेला

तनहुँ ऋषिङ स्थित सेती नदीको बीच भङ्गालोमा बलसिंङ राना मृत फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २७, २०७७ शनिवार • २१:२३:३२ बजे
  • 2.2K
    SHARES
  • तनहुँ ऋषिङ स्थित सेती नदीको बीच भङ्गालोमा बलसिंङ राना मृत फेला
    प्रतिकारत्मक तस्विर
    तनहुँ - तनहुँ ऋषिङ गाउँपालिका-१ स्थित सेती नदीको बीच भङ्गालोमा घिरिङ गाउँपालिका-४ का ३० वर्षीय बलसिंङ राना मृत फेला परेका छन् ।

    भङगालोमा तनहुँ घिरिङ -४ का ३० वर्षीय बलसिंङ राना शनिवार दिउसो मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी डिए  ।

    घटनाका बारेमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology