Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

 पोखरा ३ तेर्सापट्टीमा Canon EOS7D MARKII क्यामेरा चोरेको आरोपमा दुई पक्राउ

 पोखरा ३ तेर्सापट्टीमा Canon EOS7D MARKII क्यामेरा चोरेको आरोपमा दुई पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ३०, २०७७ मंगलवार • ०९:१५:४१ बजे
  • 2.1K
    SHARES
  •  पोखरा ३ तेर्सापट्टीमा Canon EOS7D MARKII क्यामेरा चोरेको आरोपमा दुई पक्राउ
    कास्की प्रहरीले अन्दाजी रु।२,५०,०००।– बराबरको क्यामेरा चोरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

     पोखरा महानगरपालिका वडा नं ३ तेर्सापट्टी स्थित प्रबिण बैधको घरमा राखेको Canon EOS7D MARKII (G) क्यामेरा अन्दाजी मूल्य रु।२,५०,०००।– बराबरको चोरी गर्ने रोल्पा स्थायी घर भई हाल पोखरा म।न।पा।वडा नं।०५ जिरो कि।मी। बस्ने बर्ष १९ को दिपक मगर ,२२ पुम्दीभुम्दी बस्ने बर्ष १९ को अनिस बराईलीलाई प्रकाउ गरिएको हो । 

    चोरी भएको भन्ने सुचना प्राप्त हुनासाथ यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दा दुबैलाई चोरी भएको सामान सहित पक्राउ गरी थप आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको निमित्त प्रवक्ता सुचना अधिकारी प्र।नि। कृष्ण बस्यालले बताइन ।

  • सम्बन्धित विषय:

  • # क्यामेरा चोरे
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology