Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङ सुन्दरबजारमा गोबर ग्याँसको ट्याङ्की भित्र युवती मृत अवस्थामा फेला

लमजुङ सुन्दरबजारमा गोबर ग्याँसको ट्याङ्की भित्र युवती मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १, २०७७ बुधवार • १७:२४:२८ बजे
  • 2.5K
    SHARES
  • लमजुङ सुन्दरबजारमा गोबर ग्याँसको ट्याङ्की भित्र युवती मृत अवस्थामा फेला
    लमजुङको  सुन्दरबजार नगरपालिका-४ चारघरेस्थित  आफ्नै घर नजिकै रहेको गोबर ग्याँसको ट्याङ्की भित्र एक युवती मृत अवस्थामा भेटिएका छन ।

     २६ वर्षीया धनमाया मगरको आफ्नै घर नजिकै रहेको गोबर ग्याँसको ट्याङ्की भित्र शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय जनएको हो हो ।

     प्रहरीका अनुसार बुधबार बिहान मगरको शव ट्याङ्कीबाट वाहिर निकालिएको र घटनाको बारेमा अनुसन्धान शुरु गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # युवती मृत
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology