Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा नदीपुरको रामेश्वर मन्दिरबाट लागूऔषध सहित १ जना पक्राउ

पोखरा नदीपुरको रामेश्वर मन्दिरबाट लागूऔषध सहित १ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ३, २०७७ शुक्रवार • १९:५५:०९ बजे
  • 1.8K
    SHARES
  • पोखरा नदीपुरको रामेश्वर मन्दिरबाट लागूऔषध सहित १ जना पक्राउ
    पोखरा नदीपुरको रामेश्वर मन्दिरबाट लागूऔषध सहित १ जना पक्राउ परेका छन् ।

    कास्की प्रहरी टोलीले लागूऔषध सहित पोखरा ३ नदीपुरमा बस्दै आएका ३४ वर्षीय बालकृष्ण गिरीलाई पक्राउ गरेका हुन । उनलाई हिजो साँझ ७ बजेको समयमा प्रहरीको टोलीले नदीपुरको रामेश्वर मन्दिरबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका गिरीको साथबाट प्रहरीले डाइजापाम ३४ एम्पुल, फेनेरागन ३७ एम्पुल तथा ब्रुफिनर्फिन ३५ एम्पुल सहित १ सय ६ एम्पुल लागूऔषध बरामद गरेको छ ।

    प्रहरीका अनुसार उनलाईलागूऔषध सम्बन्धी कसुर अन्तरगत जिल्ला अदालत कास्कीबाट ७ लिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology