Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा लामाचौरमा वाथरुममा लडेर सार्कीमान मगरको मृत्‍यु

पोखरा लामाचौरमा वाथरुममा लडेर सार्कीमान मगरको मृत्‍यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ३, २०७७ शुक्रवार • २२:२०:११ बजे
  • 1.1K
    SHARES
  • पोखरा लामाचौरमा वाथरुममा लडेर सार्कीमान मगरको मृत्‍यु
    पोखरा  -पोखरा लामाचौरमा वाथरुममा लडेर एक जनाको ज्यान गएको छ ।

    ओखलढुंगा घर भई पोखरा महानगरपालिका– १६ लामाचौर बस्ने ४५ वर्षीय सार्कीमान मगरको बाथरुममा लडेका कारण ज्यान गएको हो ।

    बाथरुममा अचानक लड्न गई घाइते भएका उनको उपचारका क्रममा फिस्टेल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology