Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ १३ पैयुपाटाको जलजलामा मृतावस्थामा चितुवा भेटिए

बागलुङ १३ पैयुपाटाको जलजलामा मृतावस्थामा चितुवा भेटिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ५, २०७७ आइतवार • २३:०६:३० बजे
  • 2.3K
    SHARES
  • बागलुङ १३ पैयुपाटाको जलजलामा मृतावस्थामा चितुवा भेटिए
    बागलुङ नगरपालिका १३ पैयुपाटाको जलजलामा मृतावस्थामा चितुवा भेटिएको छ ।

    डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीका अनुसार वयस्क भाले चितुवा आज जलजलाको खरबारीमा मृत भेटिएको हो । बिहान स्थानीयवासीले खबर गरेपछी खरबारीमा पुगेका वन कार्यालय टोलीलेले मृत चितुवा उठाएर ल्याई शवपरीक्षण गरिएको बताए ।

    उनले के कारणले चितुवा म¥यो यसै भन्न नसकिएको पनि बताए । चितुवाको शरीरमा कुनै चोटपटक नभएकोले  मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको जनाए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology