Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जामा रुखमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला

स्याङ्जामा रुखमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ८, २०७७ बुधवार • १७:३४:४२ बजे
  • 1.2K
    SHARES
  • स्याङ्जामा रुखमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला
    स्याङ्जामा बुधबार रुखमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

    स्याङजा हरिनास गाउँपालिका-४ को सिरौले स्थित सोलीघोप्टे भीरमाको रुखमा नुवाकोट घरभई स्याङ्जाको ढुङगा खानीमा काम गर्दै आएका ६० वर्षीय हर्कबहादुर तामाङ मृत अवस्थामा भेटिएका हुन् ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार रुखमा मृत अवस्थामा अड्कीएको अवस्थामा भेटिएको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

  • सम्बन्धित विषय:

  • # शव फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology