Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा सेतीनदीको पुलबाट खसेर एक महिलाको मृत्यु

पोखरामा सेतीनदीको पुलबाट खसेर एक महिलाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १०, २०७७ शुक्रवार • १७:३०:०७ बजे
  • 2.7K
    SHARES
  • पोखरामा सेतीनदीको पुलबाट खसेर एक महिलाको मृत्यु
    पोखरामा सेतीनदीको पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

    पोखरा वडा नं २९ को पटनेरी र वडा नं ३३ को बागमारा जोड्ने पटनेरी स्थित सेती नदीको पुलबाट शुक्रबार दिउँसो १२ : ५५ बजे खसेर परिचय नखुलेकी ५१ वर्षीय महिलाको मृत्यु भएको हो ।

    पुलबाट खसेकी महिलाको सेतीनदी किनारमा शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

    घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology