सवारी चालक अनुमतिपत्र ( ड्राइभिङ लाइसेन्स) को नयाँ प्रक्रिया अर्को साता देखी खुल्ने भएको छ । यातायात व्यवस्था विभागले सुक्रबार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको छ ।
कोरोना महामारी सुरू भएपछि विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा स्थगित गरेको थियो । लामो समयदेखि रोकिएको

भएको छ ।