Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जामा २ केजी गाजा सहित युवा पक्राउ

स्याङ्जामा २ केजी गाजा सहित युवा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १४, २०७७ मंगलवार • १७:२१:२० बजे
  • 1.2K
    SHARES
  • स्याङ्जामा २ केजी गाजा सहित युवा पक्राउ
    स्याङ्जा प्रहरीले लागु अौषध गाजा सहित एक युवालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबजार न।पा। वडा नं। ३ काफलडाँडा स्थितमा बारा बेनौली गा।पा। २ स्थायी वतन भएका बर्ष २० को मिर हसन अन्सारीले प्लास्टीकको बोरामा बोकी हिडेको अवस्थामा २ के।जी। गाँजा सहित पक्राउ गरेको हो ।

    हसन अन्सारीलाई पक्राउ तथा बरामद गरी लागुऔषध मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology