Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा आज ७०८ जना कोरोना संक्रमित थपिए

नेपालमा आज ७०८ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७७ मंगलवार • १९:१९:२३ बजे
  • 892
    SHARES
  • नेपालमा आज ७०८ जना कोरोना संक्रमित थपिए
    नेपालमा आज ७०८ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार एक सय ३५ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।

    यसै गरी पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । यो भनेको ९६.८ प्रतिशत भन्दा बढी हो । पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४० पुगेको छ ।अब सक्रिय संक्रमितको संख्या ६३९६ रहेका छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology