Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साथीहरूसँग खेल्ने क्रममा गियर चलाउँदा रोकेको ट्याक्टरले किचेर बालकको मृत्यु

साथीहरूसँग खेल्ने क्रममा गियर चलाउँदा रोकेको ट्याक्टरले किचेर बालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १५, २०७७ बुधवार • ११:३५:४० बजे
  • 985
    SHARES
  • साथीहरूसँग खेल्ने क्रममा गियर चलाउँदा रोकेको ट्याक्टरले किचेर बालकको मृत्यु
    साथीहरूसँग खेल्ने क्रममा ट्रयाक्टरको गियर चलाउँदा मोरङको केराबारी गाउँपालिका– ६ बुद्धचोकमा तीन वर्षीय बालक पासाङ तामाङको मृत्यु भएको छ । 

    मंगलबार दिउँसो जितेन तामाङको घरअगाडि पार्किङ गरेर राखेको आफ्नै ट्रयाक्टरमा साथीहरूसँग खेल्ने क्रममा गियर चलाउँदा ट्रयाक्टर आफैँ गुड्दा अगाडि खेलिरहेका बालक पासाङलाई किचेको थियो । 

    घाइते बालकको उपचारका क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बालकको मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology