Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा ११ लामोडहर स्थित दुईकुलाको मुखमा एक पुरुषको शव फेला

पोखरा ११ लामोडहर स्थित दुईकुलाको मुखमा एक पुरुषको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १६, २०७७ बिहिवार • ०९:०१:५४ बजे
  • 2.3K
    SHARES
  • पोखरा ११ लामोडहर स्थित दुईकुलाको मुखमा एक पुरुषको शव फेला
    पोखरा  - पोखरा महानगरपालिका वडा न ११ लामोडहर स्थित दुईकुलाको मुखमा एक पुरुषको शव फेला परेको छ ।

    प्राप्त जानकारी अनुसार आज बिहिवार बिहान अन्दाजी ३५ -३६ बर्षका पुरुषको शव फेला परेको हो ।

    पुरुषको अहिले सम्म कुनै परिचय खुलेको छैन । प्रहरी अनुसार थप अनुसन्धान जारी रहेको बताइेको छ ।

  • सम्बन्धित विषय:

  • # शव फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology