Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा गोठमा आगलागी हुँदा तीन दुना गाईसहित एउटा बाख्रो जलेर मरे

बागलुङमा गोठमा आगलागी हुँदा तीन दुना गाईसहित एउटा बाख्रो जलेर मरे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १६, २०७७ बिहिवार • १७:२८:२३ बजे
  • 1.4K
    SHARES
  • बागलुङमा गोठमा आगलागी हुँदा तीन दुना गाईसहित एउटा बाख्रो जलेर मरे
    पोखरा- बागलुङमा गोठमा आगलागी हुँदा तीन दुना गाईसहित एउटा बाख्रो जलेर मरेका छन् ।

    जैमिनि नगरपालिका-८ क्वादी निवसी मोतीप्रसाद पाध्यको खरको छानो भएको १ तले कच्ची गोठमा बुधबार रातिआगलागी हुँदा गाई बस्तु मरेका हुन ।

    गोठमा अचानक आगलागी हुँदा दुहुनो गाई एक,थारो गाई एक र बाच्छो एक र एउटा बाख्रो जलेर मरेका हुन् । गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै एक गाई, एक गोरु र एक बाच्छे जलेर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology