Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ भिमादमा खरले छाएको घरमा आगलागी

तनहुँ भिमादमा खरले छाएको घरमा आगलागी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १८, २०७७ शनिवार • १७:२९:३७ बजे
  • 3.5K
    SHARES
  • तनहुँ भिमादमा  खरले  छाएको घरमा आगलागी
    शनिबार तनहुँ भिमादमा आगोलागी हुँदा एक घर जलेको छ ।

    भीमाद नगरपालिका-२ धरमपानी निवासी होमबहादुर थापाको खरले छाएको घरमा आगलागी हुँदा घर जलेको हो । 

    स्थानीय र प्रहरीले उक्त घरमा लागेको आगो नियन्त्रणमा लिएका हुन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार आगलागीबाट मानिस र चौपाए सुरक्षित रहेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology