Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा तल्लो गगनगौंडामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गुरुङ गम्भीर घाइते

पोखरा तल्लो गगनगौंडामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गुरुङ गम्भीर घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १९, २०७७ आइतवार • १८:५२:३९ बजे
  • 2.4K
    SHARES
  • पोखरा तल्लो गगनगौंडामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गुरुङ गम्भीर घाइते
    आइतबार पोखरामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन् ।

    ग ९ प ८३४ नं। को मोटरसाइकल पोखरा-३२ तल्लो गगनगौंडामा अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थान निवासी २४ वर्षीय कीर्तिमान गुरुङ गम्भीर घाइते भएका हुन ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार गुरुङको पोखरा स्थित मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology