Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रहरी निरीक्षक गायत्रीराज शर्मा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा जिम्मेवारीबाट हटाइए

प्रहरी निरीक्षक गायत्रीराज शर्मा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा जिम्मेवारीबाट हटाइए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २०, २०७७ सोमवार • ११:०१:५८ बजे
  • 2.9K
    SHARES
  • प्रहरी निरीक्षक गायत्रीराज शर्मा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा जिम्मेवारीबाट हटाइए
    काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई जिम्मेवारीबाट हटाइएको छ ।

    सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शर्मालाई काठमाडौं प्रहरी परिसर, टेकुमा तानिएको हो ।


    काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शर्मामाथि विस्तृत अनुसन्धान थालिएको छ । उनले भने, ‘निलम्बन गरेर थप कानुनी प्रक्रिया अघि बढ्छ ।’

  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी
  • # घुस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology