Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ बन्दीपुर बेलभञ्ज्याङमा घाइते अवस्थामा फेला परेको चितुवाको बच्चाको उद्धार

तनहुँ बन्दीपुर बेलभञ्ज्याङमा घाइते अवस्थामा फेला परेको चितुवाको बच्चाको उद्धार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २१, २०७७ मंगलवार • १३:४४:२४ बजे
  • 1.8K
    SHARES
  • तनहुँ बन्दीपुर बेलभञ्ज्याङमा घाइते अवस्थामा फेला परेको चितुवाको बच्चाको उद्धार
    file pic
    दमौली- घाइते अवस्थामा फेला परेको चितुवाको बच्चाको उद्धार गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङमा सोमबार फेला परेको चितुवाको बच्चाको सबडिभिजन कार्यालय विमलनगरले उद्धार गरेको हो ।

    चितुवाको बच्चालाई चोट लागेकाले उपचारका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको सहायक सबडिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुरेशकुमार भुजेलले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # चितुवा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology