Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा छोरेपाटन स्थित मानवसेवा आश्रममा ११ दिनदेखि बस्दै आएका बाबान्याह सन्तोषको मृत्यु

पोखरा छोरेपाटन स्थित मानवसेवा आश्रममा ११ दिनदेखि बस्दै आएका बाबान्याह सन्तोषको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २२, २०७७ बुधवार • १०:३४:२७ बजे
  • 2.4K
    SHARES
  • पोखरा छोरेपाटन स्थित मानवसेवा आश्रममा ११ दिनदेखि बस्दै आएका बाबान्याह सन्तोषको मृत्यु
    मंगलबार बिहान पोखराको छोरेपाटन स्थित मानवसेवा आश्रममा एक पुरुषको मृत्यु भएको छ ।

    भारतको उत्तराखण्ड निवासी ५२ वर्षीय बाबान्याह सन्तोष नाम गरेका व्यक्तिको बिहान १०।१० बजे मृत्यु भएको हो । उनी पोखरा–१७ छोरेपाटन स्थित मानवसेवा आश्रममा ११ दिनदेखि बस्दै आएका थिए ।

    घटनाको बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताएका छन ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology