Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँमा एक महिला मृत अवस्थामा फेला

तनहुँमा एक महिला मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २२, २०७७ बुधवार • १०:४०:४२ बजे
  • 2.4K
    SHARES
  • तनहुँमा  एक महिला मृत अवस्थामा फेला
    तनहुँमा  एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

    मंगलबार बिहान ब्यास नगरपालिका-१२ छिर्कने निवासी ४२ वर्षीया दीपा जैसी बिहान ८।०० बजे आफ्नै घरदेखी १ सय ५० मिटर दुरी परको बाटोमा मृत अवस्थामा फेरा परेकी हुन् । जैसीलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घटनाको बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # मृत फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology