Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इन्स्पेक्टर गायत्रीराज शर्मा निलम्बनमा

घुस लिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा निलम्बनमा

घुस लिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा निलम्बनमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २३, २०७७ बिहिवार • १३:१३:३८ बजे
  • 1.8K
    SHARES
  • घुस लिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा निलम्बनमा
    सेवाग्राहीसँग घुस लिने महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा निलम्बनमा परेका छन्। 

    प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले मंगलबार निलम्बन गरेको हो ।
    मुद्दा शाखामा कार्यरत इन्स्पेक्टर शर्माले आइतबार सेवाग्राहीसँग घुस लिएपछि अनुसन्धान गर्न परिसर तानिएका हुन्। 

    एसएसपी सिंहका अनुसार उनीमाथि अनुसन्धान गरी निलम्बन गरिएको बताए। 

    उनले सेवाग्राहीसँग सवारी दुर्घटनासम्बन्धी मुद्दामा यातायात व्यवसायीसँग १५ हजार घुस रुपैयाँ लिएको एसएसपी सिंहले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology