Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

८ दिनसम्म होटेलमा बन्धक बनाएर दलित बालिकामाथि बलात्कार

८ दिनसम्म होटेलमा बन्धक बनाएर दलित बालिकामाथि बलात्कार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २६, २०७७ आइतवार • ११:०२:५० बजे
  • 1.4K
    SHARES
  • ८ दिनसम्म होटेलमा बन्धक बनाएर दलित बालिकामाथि बलात्कार
    झापा । गौरादहकी एक दलित बालिकाले आफूलाई बन्धक बनाएर आठ दिनसम्म बलात्कार गरेको बताएकी छिन् ।

    प्रहरीले घटनामा अनुसन्धान शुरु गर्दै बलात्कार भए नभएको पुष्टिका लागि स्वास्थ्य जाँचका लागि पठाएको जनाइएको छ।
    मोरङ शनिश्चरेका २५ वर्षिय प्रकाश कार्कीले दमकको एक होटेलमा बन्धक बनाएर आठ दिनसम्म बलात्कार गरेको पीडित १५ वर्षीया बालिकाले बताएका हुन् ।

    बालिका दैनिक मजदुर गरेर खाने विपन्न दलित परिवारकी रहेको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology