Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा १३ की ८३ वर्षीय कोरोना संक्रमित महिलाले ज्यान गुमाए

पोखरा १३ की ८३ वर्षीय कोरोना संक्रमित महिलाले ज्यान गुमाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २६, २०७७ आइतवार • ११:३०:२३ बजे
  • 679
    SHARES
  • पोखरा १३ की ८३ वर्षीय  कोरोना संक्रमित महिलाले ज्यान गुमाए
    पोखरामा थप १ कोरोना संक्रमित महिलाले ज्यान गुमाएका छन।

    संक्रमणबाट ज्यान गुमाउनेमा पोखरा १३ की ८३ वर्षीय महिला रहेकी छिन् ।

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पोखराका अनुसार उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ६ बजेर २१ मिनेट जाँदा ज्यान गएको हो । उनलाई पुस १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ९६ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology