Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराको छोरोपाटन स्थित मानव सेवा आश्रममा एक जनाको मृत्यु

पोखराको छोरोपाटन स्थित मानव सेवा आश्रममा एक जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २७, २०७७ सोमवार • ०९:०६:३८ बजे
  • 2.2K
    SHARES
  • पोखराको छोरोपाटन स्थित मानव सेवा आश्रममा एक जनाको मृत्यु
    आइतबार दिउँसो पोखराको छोरोपाटन स्थित मानव सेवा आश्रममा एक जनाको मृत्यु भएको छ ।

    असोज १५ गतेदेखि पोखरा-१७ छोरेपाटन स्थित मानव सेवा आश्रममा बस्दै आएका स्याङजा जिल्ला वालिङ नगरपालिका -८ घर भई ४० वर्षीय चिरञ्जीवी तिवारी मृत फेला परेका हुन् ।  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले आइतबार १२।३० बजे तिवारी आश्रममा नै मृत फेला परेको जानकारी दिए  ।

    उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिन अघि मात्र उक्त आश्रममा बस्दै आएका एक भारतीय नागरिकको समेत मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology