Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा एक पुरुष मृत अवस्थामा फेला

तनहुँमा एक पुरुष मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २७, २०७७ सोमवार • २०:१६:०९ बजे
  • 2.4K
    SHARES
  • तनहुँमा एक पुरुष मृत अवस्थामा फेला
    सोमबार तनहुँमा एक पुरुष मृत अवस्थामा फेला परेका छन।

    आबूखैरेनी गाउँपालिका-२ नारीघाट स्थित धनराज गुरुङको जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका ५५ वर्षीय समय निरौला मृत फेला परेका हुन् । सात वर्षदेखी उक्त घरमा बस्दै आएका निरौलाको ठेगना भने खुलेको छैन ।

    दुई दिनदेखि घरको ढोका नखुलेपछि सोमबार बिहान ८।३० बजे ढोका खोलेर हेर्दा निरौला मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिएका छन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology