Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँमा घाइते अवस्थामा फेला परेको चरीबाघको मृत्यु

तनहुँमा घाइते अवस्थामा फेला परेको चरीबाघको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २८, २०७७ मंगलवार • ११:३८:०६ बजे
  • 1.4K
    SHARES
  • तनहुँमा घाइते अवस्थामा फेला परेको चरीबाघको मृत्यु
    तनहुँमा घाइते अवस्थामा फेला परेको चरीबाघको मृत्यु भएको छ ।  यही पुस २१ गते बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङब अवस्थामा चरीबाघ फेला परेको थियो । त्यसपछि डिभिजन वन कार्यालय उद्धार गरी उपचार थालिएको थियो । 

    सोमबार उपचारका हिजो मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ । बाघको खुट्टा र ढाडमा चोट थियो।

    शुरुमा उद्धार गर्दा बिरालो वा चितुवाको बच्चा रहेको अनुमान गरिएको थियो । पछि अध्ययनको क्रममा दुर्भल वन्यजन्तु चरीबाघ भएको भएको थियो । 

    तनहुँमा पहिलो पटक चरीबाद्ध फेला परेको सवडिभिजन कार्यालयका प्रमुख सुरेश भुजेलले जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # चरीबाघ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology