Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोरखामा सालको रुख काट्ने क्रममा एक युवाको च्यापिएर मृत्यु

गोरखामा सालको रुख काट्ने क्रममा एक युवाको च्यापिएर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १, २०७७ बिहिवार • १२:१८:४० बजे
  • 1.1K
    SHARES
  • गोरखामा सालको रुख काट्ने क्रममा एक युवाको च्यापिएर मृत्यु
    गोरखामा सालको रुख काट्ने क्रममा एक युवाको च्यापिएर मृत्यु भएको छ ।

    भीमसेन गाउँपालिका-३ तान्द्राङमा सालको रुख काट्ने क्रममा पाँचथर घरभई सोही स्थान बस्दै आएका १९ वर्षीय युवा उमेश राईको बुधबार बिहान च्यापिएर मृत्यु भएको हो ।

    स्थानीय नरबहादुर सार्कीको खेतमा रहेको सालको रुख काट्ने क्रममा रुख ढल्दा राई माथि नै परेको थियो । राईको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # च्यापिएर मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology