Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्याङ्जातर्फ जान लागेकाे जन्ती बोकेको जिप गुल्मीमा दुर्घटना

स्याङ्जातर्फ जान लागेकाे जन्ती बोकेको जिप गुल्मीमा दुर्घटना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १, २०७७ बिहिवार • १२:५६:३१ बजे
  • 1.5K
    SHARES
  • स्याङ्जातर्फ जान लागेकाे जन्ती बोकेको जिप गुल्मीमा  दुर्घटना
    गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी केही घाइते भएका  भएका छन । गुल्मीकाे  कालीगण्डकी गाउँपालिका- २ अर्बेनी कोटबाट जन्ती बाेकेर स्याङ्जातर्फ जान लागेकाे जिप दुर्घटनामा परेकाे हाे ।

    ग१ज ५०८६ नम्बरको उक्त जिपमा करिब १५ जना यात्रु  सवार रहेको बताइएकाे छ । घाइते हुनेमा दुलहाका बुवा प्रकाश पान्डेसहित केही जन्ती र सहचालक रहेका छन् । उनीहरूकाे शरीररका विभिन्न भागहरुमा चोटपटक लागेको र स्थानीय स्वास्थ्य चाैकीतर्फ उपचारका लागी लगेकाे बताइएकाे छ ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • # जिप
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology