Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंको भद्रकालीमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टियो

काठमाडौंको भद्रकालीमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १, २०७७ बिहिवार • १३:०२:०७ बजे
  • 1.1K
    SHARES
  • काठमाडौंको भद्रकालीमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टियो
    काठमाडौंको भद्रकालीमा बिहानै बस दुर्घटना भएको छ। बा ३ ख ४४३७ नम्बरको चन्द्रगिरी यातायातको सार्वजनिक बस दुर्घटना भएको हो।

    बिहानको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी चालक सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

    बस पल्टिएपछि उक्त रुट प्रभावित बनेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology