Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा फुलबारीबाट लागुऔषध गाँजासहित लिम्बु पक्राउ

पोखरा फुलबारीबाट लागुऔषध गाँजासहित लिम्बु पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २, २०७७ शुक्रवार • १४:१९:५३ बजे
  • 2.4K
    SHARES
  • पोखरा फुलबारीबाट लागुऔषध गाँजासहित लिम्बु पक्राउ
    पोखरा - पोखरा फुलबारीबाट लागुऔषध गाँजासहित एक जना युवक पक्राउ परेका छन् । पाँचथर मिक्लाजुङ गाउपालिका वडा नं ८ घर भइ पोखरा फुलबारी बस्ने १९ वर्षीय सनम लिम्बु आधा केजी गाँजा सहित पक्राउ परेका हुन ।

    पुष २९ गते जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले लिम्बुलाई पक्राउ गरेको हो । उनकाे कोठामा लुकाइ राखेको लागुऔषध गाँजा प्रहरीले फेला पारेको कास्की प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरिक्षक दीपक केसीले जानकारी दिएका छन  ।

     निजलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको छ ।

  • सम्बन्धित विषय:

  • # लागुऔषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology