Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाग्लुङका स्थानिय नेपाल प्रहरीडिएसपी केसीको  बुधवार राती निधन

बाग्लुङका स्थानिय नेपाल प्रहरीडिएसपी केसीको  बुधवार राती निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २, २०७७ शुक्रवार • १४:३९:२३ बजे
  • 1.2K
    SHARES
  • बाग्लुङका स्थानिय नेपाल प्रहरीडिएसपी केसीको  बुधवार राती निधन
    नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको  बुधवार राती निधन भएको छ । 

    पेटको क्यान्सरबाट पिडीत केसीको गतराति निधन भएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले बताए । पुस २७ मा प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना भएका उनकोको निधन भएको हो ।

    केही समयअघि उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दरबन्दी भएका केसी खानेपानी बोर्डमा कार्यरत थिए । उनि बाग्लुङका स्थानिय हुन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology