Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँको आँबुखैरेनीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

तनहुँको आँबुखैरेनीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ५, २०७७ सोमवार • १३:३४:३९ बजे
  • 6.6K
    SHARES
  • तनहुँको आँबुखैरेनीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

    तनहुँ- तनहुँको आँबुखैरेनीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

    images

    आँबुखैरेनी गाउँपालिका २, आँबुखैरेनी बसपर्कस्थित सडकमा ना४ख ५२०७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री आँबुखैरेनी गाउँपालिका–४, खश्राङवेसी घर भई चितवनको भरतपुर महानगरपालिका क्षेत्रपुर बस्ने २४ वर्षीय रोमन आलेको सोमबार बिहान मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको आँबुखौरेनी हाडजोर्नी अस्पताल हुँदै सीएमसी पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology