Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा ८ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको निधन

पोखरा ८ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ६, २०७७ मंगलवार • ०१:०५:३६ बजे
  • 1.3K
    SHARES
  • पोखरा ८ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको निधन

    पोखरामा थप एक कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

    images

    पोखरा ८ का ७३ वर्षीय संक्रमित पुरुषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड- १९ उपचार केन्द्रमा उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो ।

    यही पुस २१ गते कोरोना संक्रमण पुष्टि भई उपचार गराइरहनु भएका उनको उपचारका क्रममा आइतबार दिउँसो १।४० बजे निधन भएको हो । उनमा कोरोना संक्रमणसँगै निमोनिया समेत रहेको बताइएको छ ।

    गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९९ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology