Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ईलेक्ट्रिक हिटरबाट ओछ्यानमा सल्किएको आगोले जलेर एक बृद्धको मृत्यु

ईलेक्ट्रिक हिटरबाट ओछ्यानमा सल्किएको आगोले जलेर एक बृद्धको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ६, २०७७ मंगलवार • १५:३५:५६ बजे
  • 1.2K
    SHARES
  • ईलेक्ट्रिक हिटरबाट ओछ्यानमा सल्किएको आगोले जलेर एक बृद्धको मृत्यु

     काठमाडौंको कलंकीमा एक बृद्धको जलेर मृत्यु भएको छ ।

    images


    मंगलबार बिहान काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ घर भएका ८४ वर्षीय शिवराम खड्काको आफ्नै घरमा बालेको ईलेक्ट्रिक हिटरबाट ओछ्यानमा सल्किएको आगोले जलेर मृत्यु भएको हो ।


    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology