Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा १७ हिमचुली मार्गबाट ३० एम्पुल लागूऔषधसहित दुई जना पक्राउ

पोखरा १७ हिमचुली मार्गबाट ३० एम्पुल लागूऔषधसहित दुई जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ७, २०७७ बुधवार • १०:३१:५७ बजे
  • 2.8K
    SHARES
  • पोखरा १७ हिमचुली मार्गबाट ३० एम्पुल  लागूऔषधसहित  दुई जना पक्राउ

    पोखरा लागूऔषधसहित कास्की प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा बाँके जिल्ला कोहरपुर नगरपालिका घरभई पोखरा-१७ बस्दै आएका २७ वर्षीय विशाल राना मगर र बर्दिया ठकुरद्वार नगरपालिका घरभई पोखरा-१७ बस्दै आएका २९ वर्षीय मिन रानाभाट रहेका छन् । उनेहरुलाई पोखरा-१७ हिमचुली मार्गबाट सोमबार लागूऔषधसहित वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । 

     मिन रानाभाटको कोठाबाट प्रहरीले डाइजापाम १० एम्पुल, फेनरागन १० एम्पुल, नूर्फिन १० एम्पुल, मोवाइल दुई थान र नगद १८ हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए । उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूर अन्तरगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology