Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँको दुलेगौंडा जान्छु भनी हिडेका स्याङ्जा बलम्दीको भीरमा एक पुरुषको शव भीरमा फेला

तनहुँको दुलेगौंडा जान्छु भनी हिडेका स्याङ्जा बलम्दीको भीरमा एक पुरुषको शव भीरमा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ७, २०७७ बुधवार • १०:५०:१७ बजे
  • 13.1K
    SHARES
  • तनहुँको दुलेगौंडा जान्छु भनी हिडेका स्याङ्जा बलम्दीको भीरमा एक पुरुषको शव भीरमा फेला

    मंगलवार स्याङ्जामा एक पुरुषको शव फेला परेको छ ।

    images

    हरिनास गाउँपालिका-३ बलम्दीको भीरमा बुमदीका ५३ वर्षीय लेखनाथ पाध्यको शव फेला परेको हो । 

    पन्ध्र दिन अघि तनहुँको दुलेगौंडा जान्छु भनी हिडेका थिए । पाध्याको स्थानीयले खोजी गर्ने क्रममा मंगलबार उक्त भीरमा शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिंङले जानकारी दिए । 

    घटनाको बारेमा अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # शव फेला
  • # स्याङ्जा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology