Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँको देवघाटमा एक महिला मृत अवस्थामा फेला

तनहुँको देवघाटमा एक महिला मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ८, २०७७ बिहिवार • १०:३२:३२ बजे
  • 2.1K
    SHARES
  • तनहुँको देवघाटमा  एक महिला मृत अवस्थामा फेला

    तनहुँ - तनहुँको देवघाटमा एक महिला मृत अवस्थामा फेला परेकी छिन । देवघाट गाँउपालिका वडा नं ५ क्युंदी बस्ने ४५ वर्षीय सीतामाया गुरुङको सुतिरहेको ठाँउमा शव मृत अवस्थामा भेटिएको हो ।

    images

    बेलुका खाना खाइ सुतेकी गुरुङ बुधबार बिहान सवा आठ बजेसम्म नउठे पछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology