Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्वतमा वेवारिशे अवस्थामा पुरुषको शव फेला

पर्वतमा वेवारिशे अवस्थामा पुरुषको शव फेला

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

माघ ८, २०७७ बिहिवार • १३:३९:४९ बजे
  • 1.8K
    SHARES
  • पर्वतमा वेवारिशे अवस्थामा पुरुषको शव फेला

    पर्वत - पर्वतमा वेवारिशे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

    images

    कुश्मा नगरपालिकाको वडा नं १४ आर्थर ऐंसेलुचौरस्थित ठूलीपोखरी आर्थर कच्ची सडकखण्डमा नाम, थर र वतन नखुलेको अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको हो ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार थप अनुसन्धान भइरहेको बताएका छन।

  • सम्बन्धित विषय:

  • # शव
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology